आज अन्तराष्ट्रिय कण्डम दिवस (भिडियो सहित )

232
Shares

काठमाडौँ, १ फागुन ।  आज १३ फेब्रुअरी अर्थात अन्तराष्ट्रिय कण्डम दिवस । नेपालमा भने आजै महाशिबरात्री पर्व परेका कारण यसपटक यो दिवसले खासै चर्चा पाएन ।

त्यसो त नेपालमा कोजाग्रत पूर्णिमा पछिको पहिलो शनिबार राष्ट्रिय कण्डम दिवस मनाइने गरिएको छ । उस्तै खालको दिवस भएको हुनाले पनि यसले यसपटक चर्चा नपाएको हुनसक्छ ।

कण्डमबारे जनचेतना जगाउन विश्वका विभिन्न राष्ट्रहरुले सन्देशमुलक सामग्रीहरु तयार गरी मनाउने गर्दछन् । गतवर्ष केही सक्रिय नेपाली युवाहरुले कण्डमबारे जनचेतना जगाउन कण्डम गीत तयार गरेका थिए । 

आजको यो अन्तराष्ट्रिय दिवसको अवसरमा एक पटक यो कण्डम गीतको भिडियो हेर्ने कि ?

नेपाली युवाहरुले गतवर्ष तयार गरेको कण्डम गीत

यसपटकको नयाँ कण्डम गीत

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *