यस्ता छन् ‘बालेन सरकार’को पहिलो बैठकबाट स्वीकृत शासकीय सुधार सम्वन्धी १०० कार्यसूचीहरु

काठमाडौँ, १४ चैत । प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारको पहिलो बैठकले गरेका शासकीय सुधार सम्वन्धी एक सय कार्य सूची सार्वजनिक गरेको छ ।
उक्त कार्य सूचीमा स्वास्थ्यका ६ वटा विषय उल्लेख छ ।
हिजो बसेको बैठकले चारवटा निर्णय गरेको थियो । त्यसमा शासकीय सुधार सम्वन्धी एक सय कार्य सूचीहरु सार्वजनिक गर्ने भनिएको थियो ।
हेर्नुहोस कार्यसूचीहरु
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 