जेनजी आन्दोलनको जाँचबुझ गर्न गठित कार्की आयोगको प्रतिवेदन बाहिरियो (पूर्ण पाठ)

380
Shares

 

काठमाडौँ, ११ चैत। सरकारले गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको दमनबारे जाँचबुझ गर्न गौरीबहादुर कार्की नेतृत्वको जाँच बुझ आयोग गठन गरेको थियो ।

सो आयोगले तयार पारेको ९०७ पृष्ठ लामो प्रतिवेदन बाहिरिएको छ ।

प्रतिवेदनको पूर्ण पाठ हेर्न यहाँ क्लिक गर्नुहोस्

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *