गर्भावस्थामा माछाको तेल खानु फाइदै फाइदा

872
Shares

  •  गर्भावस्थामा माछाको तेल खानाले उच्चरक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ ।
  • माछाको तेलमा प्रसस्त मात्रामा पौष्टिक तत्व पाइन्छ । जसको सेवनले शरीरमा रोगसंग लड्न सक्ने क्षमतामा बृद्धि गर्छ ।
  •  गर्भमा रहेको शिशुको मस्तिष्क बिकासमा माछाको तेलको सेवनले मद्दत गर्छ र शिशुको दिमाग तेजिलो बनाउँछ ।
  •  गर्भावस्थामा माछाको तेल सेवन गर्नाले गर्भमा रहेको शिशुको शारीरिक बिकासमा मद्दत गर्नुका साथै हड्डी मजबुत बनाउँछ ।
  • यसको सेवनले गर्भावस्थामा हुने मानसिक तनावबाट टाढा राख्छ ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *