काठमाडौँमा कर्फ्युको समय शनिबार विहान ६ बजेसम्म बढाइयो
काठमाडौँ, २६ भदौ । नेपाली सेनाले काठमाडौँ उपत्यकामा निषेधाज्ञा र कर्फ्युको समय शनिबारसम्म थप गरेको छ ।
केहीवेर अघि सूचना जारी गर्दै सेनाले भदौ २७ गते विहान ११ बजे देखि अपरान्ह ५ बजेसम्म कायम गरेको छ भने कर्फ्युको समय भदौ २७ गते बेलुका ७ बजे देखि भदौ २८ गते शनिबार विहान ६ बजे सम्म कायम गरिएको छ ।
यद्धपी सेनाले अत्यावश्यक कार्य लागि छुट्याएको समयको अवधी बढाइएको छ । शुक्रबार विहान ६ बजे देखि ११ बजेसम्म र बेलुकी ५ देखि ७ बजेसम्म सो कार्यका लागि समय छुट्याइएको बताएको छ ।
हेर्नुहोस् विज्ञप्ती
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]