जेन जी आन्दोलन : ट्रमा सेन्टरमा थप चार जना घाइतेको मृत्यु

68
Shares

काठमाडौँ, २३ भदौ । बानेश्वरमा हिंसात्मक बनेको जेन जी आन्दोलन पछि प्रहरीको गोली लागेर घाइते भएका थप चार जनाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको छ । सो अस्पतालमा १५ बढी गोली लागेका गम्भीर घाइतेहरुको उपचार भइरहेको समेत बताइएको छ ।
अस्पताल स्रोतका अनुसार अधिकांशको छाती पाखुरा टाउकोमा गोली लागेको छ ।

यसअघि सिभिल अस्पतालमा एक जना मृत्यु भएको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *