नाउपा अध्यक्ष रन्जिता श्रेष्ठ अस्पताल भर्ना

124
Shares

काठमाडौँ, १८ भदौ । नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रन्जिता श्रेष्ठ अस्पताल भर्ना भएकी छन् ।

मुटुमा एक्कासि समस्या देखिएपछि बाँसबारीस्थित गङ्गालाल अस्पतालमा भर्ना भएकी हुन् ।

हिजोदेखि अस्पताल भर्ना भएकी अध्यक्ष श्रेष्ठको स्वस्थ अवस्था क्रमिकरूपमा सुधार भइरहेको श्रेष्ठको सचिवालयले जनाएको छ ।

गतवर्ष उनको मुटुको शल्यक्रिया गरिएको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *