यी हुन् स्वास्थ्य बीमा बोर्डले प्रथम सेवा विन्दु तोकेका देशभरका ३८४ वटा स्वास्थ्य संस्थाहरू

796
Shares

काठमाडौँ, २७ असार । स्वास्थ्य बीमा बोर्डले आगामी १ साउन देखि लागू हुने गरी बीमितहरुलाई आफू नजिकको प्रथम सेवा विन्दुमा गई उपचारको सुरुवाती सुविधा लिन सकिने बताई सकेको छ ।

यसअघि बीमितले प्रथम सेवा विन्दुको रुपमा छानेका आफ्नै ठाउँका प्रमथ सेवा विन्दुमा देखाएर मात्रै थप उपचारका लागि अन्य अस्पताल वा स्वास्थ्य संस्थामा पुग्नु पर्ने बाध्यता थियो । यसले बीमितलाई जुनसुकै बेला देशका जुनसुकै ठाउँमा गएर स्वास्थ्य बीमा सुविधा लिन गाह्रो पारेको थियो ।

बोर्डका अनुसार अहिले देशभर ३८४ वटा स्वास्थ्य संस्थालाई प्रथम सेवा विन्दु तोकिएको छ ।

बोर्डले सार्वजनिक गरेको प्रथम सेवा विन्दुको सूची हेर्नुहोस् :

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *