रामपुर अस्पतालमा फार्मेसी भवन निर्माण

572
Shares

rampur-hospital

पाल्पा, २२ कात्तिक –  रामपुर अस्पताल पाल्पामा फार्मेसी भवन निर्माण गरिएको छ ।अस्पतालमा बिरामीको चाप बढ्दै गएपछि जनतालाई सहज सेवा दिने उद्देश्यले सो भवन निर्माण गरिएको हो ।

स्वास्थ्य सेवा विभागमार्फत रु पाँच लाख, अस्पताल सुदृढीकरण कार्यक्रममार्फत रु सात लाख ५० हजार, रामपुर नगरपालिकाबाट रु सात लाख र अस्पताल व्यवस्थापन समिति कोषबाट रु १० लाख ५० हजार गरी जम्मा रु ३० लाखको लागतमा भवन निर्माण गरिएको भवन निर्माण समितिका सचिव ऋषिराम भट्टराईले बताए । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *