स्वास्थ्य मन्त्रालयको प्रशासन तर्फको सचिवमा डिल्लीराम शर्मा

काठमाडौँ, १३ जेठ । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रशासन तर्फको सचिवमा डिल्लीराम शर्मालाई नियुक्त गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले शर्मालाई मन्त्रालयको प्रशासन तर्फको सचिवको जिम्मेवारी दिएको हो ।

बैठकले स्वास्थ्यसहित विभिन्न मन्त्रालयका चार सचिवहरुको जिम्मेवारी हेरफेर गर्दा शर्माले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रशासन तर्फको सचिवको  जिम्मेवारी पाएका हुन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *