स्वास्थ्य मन्त्रालयको प्रशासन तर्फको सचिवमा डिल्लीराम शर्मा

काठमाडौँ, १३ जेठ । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रशासन तर्फको सचिवमा डिल्लीराम शर्मालाई नियुक्त गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले शर्मालाई मन्त्रालयको प्रशासन तर्फको सचिवको जिम्मेवारी दिएको हो ।
बैठकले स्वास्थ्यसहित विभिन्न मन्त्रालयका चार सचिवहरुको जिम्मेवारी हेरफेर गर्दा शर्माले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रशासन तर्फको सचिवको जिम्मेवारी पाएका हुन् ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 




