चिकित्सा शिक्षा आगोगद्धारा पीजीका लागि सिट निर्धारण (विवरण)

748
Shares

काठमाडौँ, २४ माघ । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८१/०८२ (व्याच २०२५) का लागि स्नातकोत्तर तहको शिक्षण संस्थागत रुपमा विधागत शैक्षिक कार्यक्रमका लागि सिट निर्धारण गरेको छ ।

आयोगको गत २३ माघमा बसेको कार्यकारी समितिको बैठकले सिट निर्धारण गरेको हो ।

हेर्नुहोस् सिट विवरण

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *