रगतको अभाव पूर्ति गर्न रक्तदान

0
Shares

blood donetion

काठमाडौँ, ४ असोज – रगतको अभाव पूर्ति गर्न टोखा नगरपालिका–४ स्थित गणेशमन्दिर प्राङ्गणमा न्हुजः पुस्तकालयले आज रक्तदान कार्यक्रम आयोजना ग¥यो ।

पुस्तकालयको ३१औँ वार्षिकोत्सवको उपलक्ष्य आयोजित रक्तदान कार्यक्रमा ७९ रक्तदाताले रक्तदान गरेको पुस्तकालयका अध्यक्ष अष्टनारायण डंगोलले जानकारी दिए। रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *