स्वास्थ्य चौकीमा औषधि अभाव
हुम्ला, २५ भदौ – दक्षिणी भेगमा पर्ने दार्मा स्वास्थ्य चौकीमा ३२ प्रकारका औषधिको अभाव भएको छ ।
स्वास्थ्य चौकीका इन्चार्ज नन्दबहादुर शाहीले निमोनिया, ज्वरो, टाउको दुख्ने बिरामी सङ्ख्या दिन प्रतिदिन बढ्दै गए पनि स्वास्थ्य चौकीमा सिटामोलसमेत नभएको बताए ।
रासस
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

नेपाली हेल्थ 