स्वास्थ्य चौकीमा औषधि अभाव

ausadhi

हुम्ला, २५ भदौ – दक्षिणी भेगमा पर्ने दार्मा स्वास्थ्य चौकीमा ३२ प्रकारका औषधिको अभाव भएको छ ।

स्वास्थ्य चौकीका इन्चार्ज नन्दबहादुर शाहीले निमोनिया, ज्वरो, टाउको दुख्ने बिरामी सङ्ख्या दिन प्रतिदिन बढ्दै गए पनि स्वास्थ्य चौकीमा सिटामोलसमेत नभएको बताए ।

रासस


Leave a Reply

Your email address will not be published. Required fields are marked *