जेनजी आन्दोलनकारी र सरकारबीच १० बुँदे सम्झौता (पूर्ण पाठ सहित)

304
Shares

काठमाडौँ, २४ मंसिर । जेनजी आन्दोलन भएको तीन महिना पुगेकै दिन जेनजी आन्दोलनकारी र नेपाल सरकारबीच १० बुँदे सम्झौतामा हस्ताक्षर भएको छ। प्रधामन्त्री सुशीला कार्की र जेनजी आन्दोलनका प्रतिनिधिबीच आज सम्झौता भएको हो ।

सिंहदरबारस्थित सगरमाथा हलमा भएको सम्झौतामा जेनजी आन्दोलनलाई ुजनआन्दोलनु का रूपमा औपचारिक रूपले स्वीकार गरिएको छ।

सम्झौताले भदौ २३ र २४ गतेको जेनजी आन्दोलन देशमा व्याप्त भ्रष्टाचार, कुशासन, दण्डहीनता, भेदभाव, बहिष्करण तथा आर्थिक(सामाजिक असमानता र अन्याय जस्ता संरचनात्मक कारणबाट सिर्जित द्वन्द्वको समयमै सम्बोधन नहुँदा उत्पन्न आमवितृष्णा र निराशाका कारण भएको उल्लेख गरेको छ।

हेर्नुहोस सम्झौताको पूर्णपाठ

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *