पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति बन्न १७ जनाको आवेदन

236
Shares

काठमाण्डौँ, ११ असार । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति बन्नका लागि १७ जनाको आवेदन परेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत रहेको सिफारिस समितिको सचिवालयमा मंगलबार अपरान्ह ५ बजेसम्म १७ जनाको आवेदन परेको हो।

समितिले गत बुधबार सार्वजनिक सूचना प्रकाशित गर्दै इच्छुक योग्य व्यक्तिले आवेदन दिन सक्ने भन्दै सूचना जारी गरेको थियो । यतिवेला कर्णाली, बीपी कोइराला, पाटन र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान उपकुलपति विहीन छ ।

यी हुन् पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति बन्न आवेदन दिनेहरु:

१. प्राडा भरत बहादुर खत्री
२.  प्राडा राकेश कुमार वर्मा
३. प्राडा प्रेमराज ज्ञवाली
४. प्राडा चण्डिका पण्डित
५. प्राडा अर्जुन आचार्य
६. डा रामेश राज कोइराला
७. प्राडा राजेश अधिकारी
८. प्राडा नारायण सिंह गुरुङ
९. प्राडा माया लामा
१०. प्राडा विधान निधि पौडेल
११. प्राडा इश्वर शर्मा कँडेल
१२. प्राडा दिपकराज पौडेल
१३. डा श्रीकृष्ण श्रेष्ठ
१४. सिंह डा प्रदीप घिमिरे
१५. प्राडा विष्णु प्रसाद शर्मा
१६. डा लक्ष्मी नारायण
१७. डा कालु शर्मा सुवेदी

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *