कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रिक्त उपकुलपति पदका लागि १४ जनाको आवेदन

332
Shares

काठमाडौँ, ११ असार । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिक्त उपकुलपति पदका लागि १४ जनाको आवेदन परेको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत रहेको उपकुलपतिको नाम सिफारिस समितिको सचिवालयमा मंगलबार ५ बजेसम्म १० जनाको आवेदन परेको हो।

सो समितिले गत बुधबार सार्वजनिक सूचना प्रकाशित गर्दै इच्छुक योग्य व्यक्तिले उपकुलपति पदका लागि आवेदन दिन सक्ने भनेको थियो । यसपटक कर्णाली सहित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरी ५५ जनाले आवेदन दिएका छन् ।

कर्णालीमा आवेदन दिनेहरु को को छन् ?

१. प्राडा श्रीकृष्ण गिरी
२. प्राडा सेशनन्द सञ्जेल
३. डा पवजजंग रायमाझी
४. प्राडा प्रमोद कुमार सर्राफ
५.  प्राडा विजय अर्याल
६.  डा पुजन रोकाया
७.  डा लक्ष्मीनारायण सिंह
८.  डा एलिजा श्रेष्ठ
९.  डा डबलबहादुर धामी
१०.  डा प्रमोद यादव
११.  डा विष्णु प्रसाद शर्मा
१२.  डा कालु शर्मा सुवेदी
१३.  डा उत्सव चापागाईं
१४.  डा सूर्यमान मेन्याङ्बो

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *