लुम्बिनी प्रदेश सरकारद्धारा चिकित्सक र जनस्वास्थ्यकर्मी गरी २१ जनाको नवौँ तहमा बढुवा

456
Shares

दाङ, ४ पुस । लुम्बिनी प्रदेश सरकार मुख्य मन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले चिकित्सक र जनस्वास्वास्थ्य प्रशासक गरी २१ जनालाई नवौँ तहमा बढुवा गरेको छ ।

लोक सेवा आयोग बुटवलबाट २८ भदौमा प्रकाशित सूचना अनुसार मुख्यमन्त्री कार्यालयले विभिन्न मितिमा जेष्ठता र कार्यसम्पादन मूल्यांकनबाट हुने बढुवा ५ जना र कार्यक्षमताको मूल्यांकनद्धारा हुने बढुवामा १६ जना गरी कुल २१ जनाको बढुवाका लागि सिफारिस गरेको हो ।

हेर्नुहोस् बढुवा सिफारिसमा परेकाहरुको सूची

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *