लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयद्धारा एकैपटक ८४ जना स्वास्थ्यकर्मीको सरुवा

बुटवल, ९ भदौ । लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयले एकैपटक ८४ जना जना स्वास्थ्यकर्मीको सरुवा गरेको छ । मन्त्रालयले आईतबार सचिवस्तरीय निर्णय गर्दै पाँचौँ, छैटौँ, सातौँ र आठौँ तहका ८४ जना स्वास्थ्यकर्मीहरुको सरुवा गरेको हो ।
स्वास्थ्यका नवौँ तह तह माथिका अधिकृतहरुको यसअघि नै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयले सरुवा गरिसकेको थियो ।
हेर्नुहोस को कहाँ पुगे ?
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 




