काठमाडौँमा पनि हैजा देखियो

काठमाडौँ, काठमाडौँमा पनि हैजाको जीवाणु देखिएको छ। जनस्वास्थ्य कार्यालय काठमाडौँका अनुसार कालिमाटी क्षेत्रका तीनजना पुरुषमा हैजा देखिएको हो ।
`अहिले सम्म जनामा हैजा पुष्टि भएको छ । उहाँहरूलाई टेकु अस्पतालमा उपचारका लागी ल्याइएको छ´ जनस्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख डा अर्जुनप्रसाद सापकोटाले भने ।
यसअघि ललितपुरमा ७ जना र कैलालीमा ३ जनामा हैजा देखिएको थियो।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 




