पहिरोले तनहुँको पुरानहिडी नगर अस्पतालमा क्षति
काठमाडौँ, २८ असार । अविरल बर्षा पछि आएको पहिरोले गयराती तनहुँको भानु नगरपालिका – ५ पुरानहिडी नगर अस्पतालमा क्षति पुगेको छ ।
पहिरोले अस्पतालमा क्षति पुग्दा प्रयोगशाला सेवा र प्रसूति सेवा पूर्ण रुपमा अवरुद्ध भएको छ ।
विहानै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित स्थानीय वासीको सहयोगमा पहिरो पन्छाई आधारभूत सेवा भने सुरु भएको अस्पतालले जनाएको छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]