संक्रामक रोगहरुको सूचीमा सरकारले राख्यो ५२ वटा रोग (सूची सहित)

988
Shares

काठमाडौं, २३ असार ।  सरकारले ५२ वटा रोगहरुलाई संक्रामक रोगको सूचीमा राखेको छ । जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ४९ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरि संक्रामक रोगको सूचि तयार पारेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रामक रोगहरुको सूचीमा रेबिज देखि रिफ्ट भेरी फिवरसम्म रहेका छन् । नयाँ रोगहरुको सूची राजपत्रमा प्रकाशित भइसकेको छ ।

यी हुन संक्रामक रोगहरुको सूची

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *