डा. मुक्तिराम श्रेष्ठले स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारीको जिम्मेवारी सम्हाले

340
Shares

काठमाडौँ, २५ माघ । स्वास्थ्य बीमा बोर्डका सदस्य डा मुक्तिराम श्रेष्ठले त्यहिको निमित्त कार्यकारीको रुपमा आजबाट जिम्मेवारी सम्हालेका छन् ।

स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले बुधबार मन्त्री स्तरीय निर्णय गर्दै डा. श्रेष्ठलाई निमित्त कार्यकारी तोकेपछि उनी आज दिउसो बोर्डमा पुगेर हाजिर हुँदै जिम्मेवारी सम्हालेका हुन् ।

उनी डेढ महिना अघि मात्रै बोर्ड सदस्य भएका थिए ।

बोर्डका कार्यकारी निर्देशक निर्देशक डा दामोदर बसौलालाई गत ९ माघमा सरकारले हटाएको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *