चौबिस घण्टामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि

84
Shares

काठमाडौँ, ३ चैत । पछिल्लो चौबिस घण्टामा देशभर थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधीमा संक्रमणमुक्त भई ३ जना डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज दिएको जानकारी अनुसार थप १ हजार १९ जनाको एन्टीजेन र पीसीआर नमुना परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, देशभर २० जना सक्रिय संक्रमित रहेका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *