चौबिस घण्टामा थपिए २ जना कोरोना संक्रमित

काठमाडौँ, ८ फागुन । पछिल्लो चौबिस घण्टामा देशभर थप जम्मा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधीमा थप २ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार थप १ हजार ४ सय ७ जनाको नमुना परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, देशभर १५ जना सक्रिय संक्रमित रहेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *