विमान दुर्घटनामा मृत्यु भएका डाक्टर दम्पती सहित ११ जनाको सनाखत (सूची सहित)

काठमाडौँ, १ माघ । आज विहान पोखरामा भएको यति एयरलायन्सको विमान दुर्घटनामा परी मृत्यु भएका मध्ये अहिलेसम्म ११ जनाको सनाखत भएको छ ।
सेती खोचमा भेटिएको ६८ जना यात्रुको शवमध्ये ११ जनाको सनाखत भएको प्रहरीले जनाएको छ ।
विमानमा चालक दलका चार सदस्य सहित कुल ७२ जना सवार थिए ।
त्यसमा राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत डा सुशील श्रेष्ठ (३८) र उनकी श्रीमती डा सोना दिवाकर (३६) को समेत पहिचान भएको छ ।
पहिचान भएको अन्य यात्रुहरुको विवरण यसप्रकार छ

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 




