नेपाल वायुसेवा निगमका यात्रुलाई पीसीआर रिपोर्ट अनिवार्य

1.6k
Shares

काठमाडौँ, २४ पुस । नेपाल वायु सेवा निगमको माध्यमबाट नेपाल भित्रिने यात्रुहरुलाई पीसीआर नेगेटिभ रिपोर्ट चाहिने भएको छ ।

निगमले सूचना जारी गर्दै कोरोना संक्रमण बढेपछि निगमले रिपोर्ट वा बार कोड सहितको कोभिड—१९ इन्टरनेशनल सर्टिफिकेट अनिवार्य साथमा राख्न अनुरोध गरेको छ ।

पछिल्लो समय विदेशमा कोरोना संक्रमण बढेपछि सावधानीका उपाय अपनाउन थालिएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *