काठमाडौँ, २९ जेठ । पछिल्लो चौबिस घण्टामा देशभर थप १९ जना कोरोना संक्रमित थपिएका छन् ।