काठमाडौँ, २१ वैशाख । पछिल्लो चौबिस घण्टामा देशभर थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।