चीनमा माओवादी नेता वर्षमान पुनको उपचार सुरु

100
Shares

काठमाडौं, २२ मंसिर । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनको चीनमा उपचार सुरु भएको छ । वंशाणुगत जण्डिसबाट ग्रसित नेता पुन फलोअपका लागि गत मंसिर १६ गते चीन प्रस्थान गरेका थिए ।

उनीसँगै उनकी श्रीमती तथा पूर्वसभामुख ओनसरी घर्ति र छोरी शिला पनि गएका छन् । पुनको उपचार सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालको क्वारेन्टिनमा भइरहेको सचिवालयले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *