चौबिस घण्टामा थप ८ जनामा कोरोना संक्रमण, ३४ जना डिस्चार्ज

56
Shares

काठमाडौँ, १२ मंसिर । पछिल्लो चौबिस घण्टामा देशभर जम्मा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थप ३४ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार चौबिस घण्टामा थप १ हजार ६५२ जनाको नमुना परीक्षण गर्दा ८ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, देशभर सक्रिय संक्रमितको संख्या २३५ रहेको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *