काठमाडौँ ९ बाट पूर्व स्वास्थ्यमन्त्री कृष्णगोपाल श्रेष्ठ विजयी

240
Shares

काठमाडौँ, ६ मंसिर । नेकपा (एमाले) का उम्मेदवार तथा पूर्व स्वास्थ्यमन्त्री कृष्णगोपाल श्रेष्ठ काठमाडौँ क्षेत्र नं ९ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

श्रेष्ठले ११ हजार ९५६ मत प्राप्त गर्दै विजयी भएका हुन् । श्रेष्ठका निकटतम् प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले १० हजार ९६१ मत प्राप्त गरे ।

सत्ता गठबन्धनकी उम्मेदवार नेकपा माओवादी केन्द्रकी कल्पना धमलाले ६ हजार ४०२ पाएकी थिएन्।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *