चौबिस घण्टामा ३ जना कोरोना संक्रमित थपिए, १५ जना निको भए
काठमाडौँ, ३ मंसिर । पछिल्लो चौबिस घण्टामा देशभर थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थप १५ जना निको भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार चौबिस घण्टामा थप ३२२ जनाको पीसीआर बिधिबाट नमुना परीक्षण गर्दा ३ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, देशभर सक्रिय संक्रमितको संख्या ४३२ रहेको छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]