यस्तो छ साउन १ देखि लागू भएको नयाँ तलवमान

164.6k
Shares

काठमाडौँ, २२ साउन । सरकारी सेवाका कर्मचारीहरुको नयाँ तलवमान सार्वजनिक भएको छ । चालु आर्थिक बर्षको बजेटमा बृद्धि गरिएको नयाँ तलव १ साउन देखि कार्यान्वयनमा आएको छ ।

नयाँ तलवमान अनुसार मुख्य सचिवको तलव ८२ हजार ३५८ रुपैयाँ पुगेको छ । सचिवको ७६ हजार ८८७ रुपैयाँ, अवकाश प्राप्त सचिवको पेन्सन ६० हजार ४९० रुपैयाँ पुगेको छ ।

अरु कर्मचारीको तवलमान हेर्नुहोस ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *