एमाले स्वास्थ्य विभागमा २५ सदस्य मनोनित

1.7k
Shares

काठमाडौँ, २८ असार । नेकपा एमालेले पार्टीको स्वास्थ्य तथा जनसंख्या विभागमा २५ जना सदस्यहरु मनोनयन गरेको छ । यसअघि पार्टीले विभागको प्रमुखमा सचिव योगेश भट्टराई बनाएको थियो । विभागको उपप्रमुख र सचिव भने खालि नै राखिएको छ ।

सदस्यहरुमा डा केदार पराजुली मोरङ, हरि जिरेल दोलखा, कपिल पोखरेल कास्की, प्रमेश गिरी झापा र डा कृष्ण अधिकारी मोरङ रहेका छन् ।

यस्तै महेन्द्र श्रेष्ठ प्युठान, रामबहादुर चन्द जाजरकोट, डा झलक गौतम पर्वत, डा खेम कार्की ईलाम र डा जागेश्वर गौतम काठमाडौँ, रत्नबहादुर थापा ओखलढुंगा, डा एस तिवारी सुर्खेत र प्रमिला देवान ईलाम छन् ।

यस्तै डा अनिल भट्टराई पर्वत, पासाङ दोर्जी शेर्पा भोजपुर, डा गणेश गुरुङ ओखलढुंगा, तारा पोखरेल ललितपुर, अर्जुन श्रेष्ठ पर्वत, डा निलम चौधरी महोत्तरी डा कैलाश भण्डारी मोरङ, सुनिल श्रेष्ठ रुपन्देही र डा केपी अधिकारी सुनसरी रहेका छन् ।

यसैगरी काशीनाथ रिमाल संखुवासभा, चन्द्र थापा प्यूठान र डा पुस्करराज भट्ट कञ्चनपुर पनि विभागको सदस्यमा मनोनित भएका छन् ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *