बजेटमा स्वास्थ्य : संघ प्रदेश र स्थानीय तहमा गरी १ खर्ब ३ अर्व १८ करोड रुपैयाँ

896
Shares

सरकारले आगामी आर्थिक बर्षका लागि स्वास्थ्यमा १ खर्ब ३ अर्ब १८ करोड बजेट विनियोजन गरेको छ । अर्थ मन्त्री जनार्दन शर्माले आज संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको बजेटमा आर्थिक वर्ष २०७९/८० का लागि स्वास्थ्य क्षेत्रमा १ खर्ब ३ अर्ब १८ करोड बजेट विनियोजन गरेको बताए ।

उनले स्वास्थ्यको कुल बजेट मध्ये संघमा अर्थात स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ६९ अर्व ३८ करोड रुपैयाँ छुट्याएको जानकारी दिए ।

यस्तै प्रदेशमा ६ अर्ब ३६ करोड र स्थानीय तहका लागि २७ अर्ब ४४ करोड बजेट छुट्याइएको बताए ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *