चौबिस घण्टामा थप ७ जनामा कोरोना संक्रमण पुष्टि

168
Shares

काठमाडौँ, २४ चैत । पछिल्लो चौबिस घण्टामा देशभर थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यही अवधीमा थप २५ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज दिएको जानकारी अनुसार २ हजार ८१९ पीसीआर नमुना परीक्षण गर्दा ७ जनाको रीपोर्ट पोजेटिभ आएको हो ।  १ हजार ८४९ एन्टीजेन बिधिबाट नमुना परीक्षण पनि भएको छ ।

त्यसैगरी आइसीयूमा ११ र भेन्टीलेटरमा १ जना संक्रमित उपचाररत रहेका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ७४७ रहेको मन्त्रालयले जनाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *