काँग्रेस महाधिवेशनका लागि बन्यो २७ सदस्यीय स्वास्थ्य समिति, को को छन् सदस्य ?

1.3k
Shares

काठमाडौँ, १६ मंसिर । आगामी २४ देखि २६ मंसिरमा हुने नेपाली काँग्रेसको १४ औँ महाधिवेशनका लागि गठित स्वास्थ्य समितिले पूर्णता पाएको छ ।

पार्टीका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको संयोजकत्वमा गठित समितिमा पार्टीमा आवद्ध तथा आस्थावान चिकित्सक, नर्स तथा प्यारामेडिक्स समेटिएका छन् ।

काँग्रेसद्धारा आज जारी विज्ञप्ती अनुसार समितिका सदस्यहरु निम्नानुसार तोकिएको छ :

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *