लुम्बिनी प्रदेशका ५५ जना स्वास्थ्यकर्मीको काज तथा सरुवाबाट कार्यालय परिवर्तन
वुटवल, १६ असोज । लुम्बिनी प्रदेशको स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयले प्रदेश अन्तरगर्तका ५५ जना स्वास्थ्यकर्मीको काज तथा सरुवा गरेको छ ।
मुख्य मन्त्री तथा मन्त्रिपरिषदको सहमति लिएर शुक्रबार स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयको सचिवस्तरीय निर्णयबाट स्वास्थ्यकर्मीहरुको काज तथा सरुवा मार्फत स्थानान्तरण गरेको हो ।
मन्त्रालयका अनुसार २५ जना स्वास्थ्यकर्मीको सरुवा भएको छ भने ३० जनाको काजमार्फत हेरफेर गरिएको छ ।
हेरौँ सूची :
सरुवामा परेकाहरु :


कामकाजमा हेरफेरमा परेकाहरु :

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



