यस्तो छ स्थानीय तहले यसबर्ष कार्यान्वयन गर्ने स्वास्थ्यका कार्यक्रमको मार्गदर्शन

34.2k
Shares

काठमाडौँ, २९ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले आर्थिक बर्ष २०७८ ७९ मा ससर्त अनुदान तर्फ स्थानीय तहले गर्ने कार्यक्रमका लागि मार्गदर्शन प्रस्तुत गरेको छ । मन्त्रालयले स्वास्थ्यका नियमित कार्यक्रमका लागि दिएको ससर्त अनुदान कहाँ कसरी के कति मात्रामा खर्च गर्न मिल्ने भन्ने बारेमा विस्तृत रुपमा जानकारी गराएको छ ।

यो मार्ग दर्शनले स्थानीय तहले यसबर्ष गर्ने स्वास्थ्यका कार्यक्रमहरु अघि बढाउन सहज हुने मन्त्रालयको अपेक्षा रहेको अधिकारीहरुले बताएका छन् ।

यस्तो स्थानीय तहका छ मार्गदर्शन

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *