स्वास्थ्य कार्यालय काठमाडौँले तोक्यो कोभिड – १९ बिरुद्ध खोप लगाउने १२ वटा खोप केन्द्र

2.3k
Shares

काठमाडौँ, १ फागुन ।  स्वास्थ्य कार्यालय काठमाडौँले आगामी आइतबार (२ फागुन) देखि शुरु हुन लागेको कोभिड – १९ बिरुद्धको दोस्रो चरणको खोपअभियानको लागि खोप केन्द्र सार्वजनिक गरेको छ । जिल्लाले विभिन्न १२ वटा अस्पताल तथा मेडिकल कलेजका लागि खोप केन्द्र तय गरेको छ ।

सरकारले पहिलो चरणको खोप अन्तरगर्त दोस्रो प्राथमिकतामा निर्धारण गरी २ देखि ८ फागुनसम्म देशभर कोभिड – १९ बिरुद्धको खोप अभियान सञ्चालन गर्दैछ ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *