कैलाली, १० असार । कैलालीमा एकै दिन ५७ जनामा कोरोना संक्रमण देखिएको छ ।