कोरोना संक्रमण : आज कुन जिल्लामा कति थपिए ?


काठमाडौँ, ७ असोज । पछिल्लो चौविस घण्टामा ९ हजार ४४९ जनाको पीसीआर परीक्षण गर्दा देशभर ११ सय ७२ जनामा कोरोना संक्रमण देखिएको छ ।

त्यसमध्ये सबै भन्दा बढी काठमाडौँमा ४९२ जनामा संक्रमण देखिएको छ । त्यससैगरी चौबिस घण्टामा थप १८ सय ९३ जना कोरोना जितेर डिस्चार्ज भएका छन् ।

शभरका अस्पतालका आइसीयूमा २२०जना र भेन्टीलेटरमा ४३ जना उपचाररत छन् ।

अरु जिल्ला कहाँ कहाँ कति संक्रमण थपिए ?

प्रदेश नं.१

तेह्रथुम १
उदयपुर १
झापा ९
तेह्रथुम १
धनकुटा १
पाँचथर २
मोरङ ४४
संखुवासभा १
सुनसरी ३७

प्रदेश नं. २
धनुषा ३
बारा ४
महोेत्तरी २
रौतहट २
सप्तरी १२
सर्लाही २१
सिराहा ११

वागमति प्रदेश
काठमाडौँ ४९२
काभ्रेपलान्त्चोक १०
चितवन १
धादिङ १४
नुवाकोट २
भक्तपुर ९५
मकवानपुर १६
ललितपुर ५०

गण्डकी प्रदेश
कास्की २२
गोरखा ५
तनहुँ ६
नवलपरासी १०
लमजुङ ५
वागलुङ २
स्याङ्जा ५
पर्वत १

प्रदेश नं. ५
कपिलवस्तु ६
गुल्मी २८
दाङ २
नवलपरासी ५
पाल्पा १३
प्यूठान ५
बर्दिया १९
बाँके ३०
रुपन्देही ६७

कर्णाली प्रदेश
सुर्खेत ४९

सुदुरपश्चिम प्रदेश
अछाम २२
कञ्चनपुर ३
कैलाली १४
डोटी १७
दार्चुला २
बझाङ १
बैतडी २

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *