काठमाडौँ उपत्यकामा थपियो निशेधाज्ञा : आगामी एक हप्तासम्म के गर्न पाइने, के नपाइने ?
काठमाडौँ, १० भदौ । आज देखि सकिने भनिएको काठमाडौँ उपत्यकाको लकडाउन थप एक सातासम्म लम्बिने भएको छ । मंगलबार बसेको तीनवटै जिल्ला प्रशासन कार्यालय प्रमुख, सुरक्षा अधिकारीहरु सहितको संयुक्त बैठकले गत ३ भदौबाट शुरु भएको निषेधाज्ञालाई १७ भदौसम्म लम्व्याउने निर्णय गरेको हो ।
जिल्ला प्रशासन कार्यालयका प्रमुखहरुले निषेधाज्ञा लम्बिदा के के गर्न पाइने र के के गर्न नपाइने भनि पुन आदेश जारी गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जनकराज दाहालले जारी गरेको आदेश हेर्नुहोस् :


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

