प्रधानमन्त्री ओलीलाई नातिनीले दिने भईन् मिर्गौला
 काठमाडौँ, १८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नातिनी नाता पर्ने एक महिलाले मिर्गौला दान दिने भएकी छन् । ओलीको आगामी बुधबार दोस्रोपटक मिर्गौला प्रत्यारोपण हुँदैछ ।
काठमाडौँ, १८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नातिनी नाता पर्ने एक महिलाले मिर्गौला दान दिने भएकी छन् । ओलीको आगामी बुधबार दोस्रोपटक मिर्गौला प्रत्यारोपण हुँदैछ ।
‘नाताले नातिनी पर्ने एक महिला, लगभग २५ – २६ बर्षकी हुनुहुन्छ । उहाँको मिर्गौला म्याच पनि भयो । उहाँले नै दिने कुरो भएको छ,’ बालुवाटार स्रोतले भन्यो ।
प्रधानमन्त्री ओलीलाई पहिलो पटक प्रत्यारोपण नाताले बुहारी पर्ने अञ्जनाले मिर्गौला दिएकी थिइन ।
दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्न प्रधानमन्त्री ओली सोमबार (भोलि) नै अस्पताल भर्ना हुने भएका छन् ।
 समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । 
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]


 नेपाली हेल्थ
नेपाली हेल्थ 

 
  
  
  
  
  
  
  
  
  
  
  
  
  
  
  
  
 