स्वास्थ्य मन्त्रालयले निकाल्यो तह अध्यावधिक नभएका १३ जनाको स्वास्थ्यकर्मीको सूची
काठमाडौँ, ४ पुस । स्वास्थ्य मन्त्रालयले निजामती किताव खानामा स्तरबृद्धि भएको तर तह अध्यावधिक नभएका १३ जना स्वास्थ्यकर्मीको सूची प्रकाशित गरेको छ । मन्त्रालयले ती १३ जनालाई तत्काल विवरण अध्यावधिक गरी पुन निवेदन दिन भनेको छ ।
ती स्वास्थ्यकर्मीहरुमा एक जना सी अनमी, आठ जना अनमी, तीन जना अहेव र एक जना एचए छन् ।
स्वास्थ्यमा विवरण अध्यावधिक नभएर पनि समायोजन विग्रेको बताइने गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

