जावलाखेलमा एक महिनासम्म निशुल्क आँखा परीक्षण

112
Shares

ललितपुर ३० मंसिर । आँखा परीक्षणमा आम सर्वसाधारणको सहज पहुँच पु¥याउने उद्धेश्यले जावलाखेलस्थित नेशनल आई एण्ड कस्मेटिक सर्जरी सेन्टरले पुस महिना भर निशुल्क परीक्षण तथा परासर्म सेवा दिने भएको छ । सेन्टरले आगामी १ पुस देखि निशुल्क परामर्श सेवा दिने भएको हो ।
विहान ८ देखि ११ बजे सम्म निशुल्क आई स्क्रिनिङ तथा परामर्श सेवा शुरु गर्न लागेका छौँ । यसको भरपुर फाइदा लिनु होला अस्पतालद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *