केडीसीलाई हेल्थकेयर लिडरसीप अवार्ड

408
Shares

काठमाडौँ, २५ मंसिर ।  कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरले हेल्थकेयर लिडरसीप अवार्ड २०१९ प्राप्त गरेको छ ।

मुख तथा दन्त स्वास्थ्य क्षेत्रमा पुरयाएको योगदानलाई सम्मान गर्दै यो अवार्ड दिइएको हो ।

वर्ल्ड हेल्थ एण्ड वेलनेश कंग्रेस इन्डियाले मंगलबार राजधानीमा विशेष कार्यक्रम गरि उक्त सम्मान गरेको हो ।

वर्ल्ड हेल्थ एण्ड वेलनेश कंग्रेस व्लर्ड हेल्थ फेडरेशन अफ हेल्थकेयर प्रोफेसनलबाट मान्यता प्राप्त संस्था हो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *