गुनासो भरेका अनमी, अहेव, एचए लगायतका विभिन्न पदका ५७९ जनाको समायोजन सूचि सार्वजनिक
काठमाडौँ, २९ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समायोजनमा गडबडी भई गुनासो भरेका अनमी, अहेव तथा हेल्थ असिस्टेन्ट सहितका विभिन्न पदका ५७९ जना स्वास्थ्यकर्मीको समायोजन सूचि प्रकाशित गरेको छ ।
सूची यसप्रकार छ :
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]
स्वस्थ्री मन्त्रालय ले बास्तबमा गुनासो हेरेकै हैन आफन्त हेरेको हो यदि गुनासो पीडित को लागि हो भने खोइ त पद नै फरक परेर गुनसो दर्ता गरेको सुनुवाइ भयन कति पतक काठमाडौं धाउनु अब के गर्नु पत्रकार्ले यस्ता कुरा उथाको खोइ बस्तबिक पिदित जो हो तेस्को सम्बोधन भयन म हे अ हो तर समयोजन सि अ हे व भाछ मेरो गुनसो दर्ता न 3012 हो बरु यो फाइलको बरेमा लेख्नुस न